Aug 04, 2022
काठमाडौँ, १७, भदौ । काठमाडौको मुटु बानेश्वर बाट जम्मा २५ किलोमीटर यात्रा गरे पछि धुलिखेल पुगिन्छ । नजिकै बतासे डाँडा १७०० सय मिटरको उचाईमा रहेको बतासे हिल्स एउटा अर्गानिक स्पट हो । यहाँ मिठो परिकारको अर्गानिक खाना, फलफूल, तरकारीका, दूध दहि शुद्ध घिउ र खुवा साथ साथै लोकल कुखुरा, हास, लोकल अन्डा, कालिज कडक नाथ देखि खसी सम्म पाइन्छ...