Batase Hills

Aug 04, 2022
Batase Hills

काठमाडौँ, १७, भदौ । काठमाडौको मुटु बानेश्वर  बाट जम्मा २५ किलोमीटर  यात्रा गरे पछि धुलिखेल   पुगिन्छ । नजिकै बतासे डाँडा १७०० सय मिटरको उचाईमा रहेको बतासे हिल्स एउटा अर्गानिक  स्पट हो । यहाँ  मिठो  परिकारको अर्गानिक  खाना, फलफूल, तरकारीका, दूध दहि शुद्ध  घिउ र  खुवा साथ साथै लोकल कुखुरा, हास, लोकल अन्डा, कालिज कडक नाथ देखि खसी सम्म पाइन्छ ।

यग्रो फार्मिङ् र बसोबास  सहितको सेवा रहेको बतासेबाट सगरमाथा सहितको विभिन्न हिमशृङ्खला साथ साथै वरिपरीको  आकर्षक दृश्याअवलोकन  गर्न सकिन्छ । पारिवारिक माहोलमा रमाउने लागि एउटा गाउले परिवेश अनि छुट्टै  आनन्द गराउने  ठाउँ हो बतासे हिल्स । नजिकै सारदा देबीको मन्दिर रहेको उक्त स्थान दुई  वटा विशाल गढिले यसको ऐतिहासिकता र गौरव  झल्काउछ ।
घर भन्दा पर तर घर जस्तै बतासे हिल्स जाने हैन त । पिकनिक पार्टी वा कुनै सभा समारोह वा रात्रीकालिन बसाईको निम्ति  वा बतासेको बारेमा केही जान्न बुझ्न मन लागे 984-0899977 उत्तम देउजा जीलाई सिधा  सम्पर्क गर्न सक्नु हुने छ । हेर्नुहोस बतासे हिल्सका केही तस्बीरहरु ll